भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने, सतर्कता अपनाउन आग्रह
काठमाडौं - आइतबार नेपालका धेरै स्थानहरुमा मौसम बदली भई वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...
नेपालगञ्ज नाकामा सशस्त्र प्रहरीको दादागिरी
अवैध चोरीपैठारी नियन्त्रणका लागि नेपाल–भारत सीमानाकामा सशस्त्र प्रहरी खटिएका छन् । अवैध चोरीपैठारी नियन्त्रण गर्न खटिएको सशस्त्र प्रहरीले चोरीपैठारी नियन्त्रण गर्न नसकेपछि पछिल्लो समय...
लोग्ने मान्छेले अर्काकी स्वास्नी फकाउन मिल्छ भने महिलाले अर्काको लोग्ने फकाउन किन मिल्दैन
भने महिलाले अर्काको लोग्ने फकाउन किन मिल्दैन रुमहिलाभित्र देखा पर्ने दमित प्रेम र यौ न लाई अक्षरमा उतार्ने लेखिका हुन् ।
अभिलासा २०६३ कविता सं’ग्रह,...
भीम उपाध्यायसहित तीन पूर्वसचिव र अध्यागमन विभाग प्रमुख तामाङसमेत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं - अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ जना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारका स्रोतका...
दुर्गम गाउँमा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा बाटोमै जन्मियो मृत बच्चा !
बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे। निसीखोलादेखि...
‘विदेशबाट बिदामा स्वदेश आउ तर जागिरै छाडेर घर नआउ, देशले जागिर दिँदैन’
तिहार सुरु भइसक्यो । के गाउँ के सहर झिलिमिली भएको छ । दशैँ मान्ने गरी घर फर्कनुभएका तपाईँहरू मध्ये कतिपय साथीहरू त विदेश फर्किसक्नुभयो...
पूर्व डीआईजी जोशीको घरमा प्रहरीको छापा, सूर्यदर्शन सहकारीको सर्भर बरामद
काठमाडौं- रवि लामिछाने विवादित बनेको सूर्यदर्शन सहकारीको घोटाला प्रकरणमा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीको घरमा छापा मारेको छ। बुधवार साँझ शंखमुलस्थित जोशीको घरमा प्रहरीको...
लुम्बिनी प्रदेशसभाका सात वर्ष : चार सरकार बने, ७६ विधेयक पारित
रुपन्देही- आज माघ २१ गते । ०७४ सालको माघ २१ गते प्रदेशसभा सुरु भएको दिनलाई लुम्बिनी प्रदेश सभाले आफ्नो स्थापना दिवस मनाउन थालेको हो...
डुडुवामा एसइइ पास गरेका छात्रालाई साइकिल वितरण
बाँके - डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई पास गरेका छात्राहरुलाई साइकिल वितरण गरेको छ । घरदेखि टाढा बजारसम्म गएर उच्च शिक्षा हासिल...














