वरिष्ठ साहित्यकार जिसीको ुमृत्युफुलु विमोचन
नेपालगन्ज: वरिष्ठ साहित्यकार एवम् पत्रकार गणेश जिसीको मृत्युफुल कथा संग्रह विमोचन भएको छ । भेरी साहित्य समाज केन्द्रीय समिति, भाषा तथा समालोचना विभागको आयोजनामा...
कोहलपुर महोत्सवमा ज्योति मगर र कुलेन्द्र विश्वकर्मा एकसाथ गुञ्जिए
कोहलपुर : पाँचौ कोहलपुर महोत्सवमा आइतबार गायिका ज्योति मगर र कुलेन्द्र विश्वकर्मा एक साथ गुञ्जिएका छन् । कुलेन्द्रको स्वरमा सजिएको नवराज पन्तका शब्द र...
कञ्चनपुर प्रहरीको चौतर्फी विरोध, पत्रकारलाई छोड्न माग
धनगढी : कञ्चनपुरमा पक्राउ परेका दुई पत्रकारलाई रिहाइ नगरे आन्दोलन गर्ने पत्रकार महासङ्घ सहित विभिन्न पेसागत सङ्घ सङ्गठनले माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले...
सुदूरपश्चिम प्रदेश सरकारको एक वर्षको उपलब्धि सार्वजनिक
सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक वर्षे कार्यकाल राजनीतिक, प्रशासनिक सहकार्य एवं समन्वयको दृष्टिकोणबाट उपलब्धिपूर्ण भएको बताएका छन । आज...
पाचौँ कोहलपुर महोत्सवमा झुमे दर्शक
बाँके: कोहलपुर ११ न्युरोड खुल्ला मैदानमा चलिरहेको पाचौँ प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव-२०८० मा शनिबार दर्शकहरुको उल्लेख्य सहभागिता...
१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु
नेपालगन्ज : माघ स् नेपालगन्जमा शनिबारबाट ‘१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८०’ सञ्चालनमा आएको छ । बाँके जिल्ला खेलकुद विकास समितिको...
६ महिनामा साढे ३ हजार लागूऔषध कारोबारी पक्राउ
काठमाडौं - अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने काठमाडौं सोह्रखुट्टेका मोहमद फाजिल र काठमाडौं दक्षिणकालीका शालोम सादा लेप्चा जैसी गाँजा, केक...
लुम्बिनी प्रदेशसभाका सात वर्ष : चार सरकार बने, ७६ विधेयक पारित
रुपन्देही- आज माघ २१ गते । ०७४ सालको माघ २१ गते प्रदेशसभा सुरु भएको दिनलाई लुम्बिनी प्रदेश सभाले आफ्नो स्थापना दिवस मनाउन थालेको हो...
आज विश्व अर्बुद रोग दिवस मनाइँदै
आज विश्व क्यान्सर ९अर्बुद० दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती...














