आज क्यानडासँग खेल्दै नेपाल
क्यानडासँगको तीन ओडीआई सिरिजअन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ । दुई देशबीचको खेल बिहान ९स्१५ मा त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ । नेपालको कप्तानी...
६ महिनामा साढे ३ हजार लागूऔषध कारोबारी पक्राउ
काठमाडौं - अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने काठमाडौं सोह्रखुट्टेका मोहमद फाजिल र काठमाडौं दक्षिणकालीका शालोम सादा लेप्चा जैसी गाँजा, केक...
तराईमा बिहानैदेखि हुस्सु र कुहिरोस् कस्तो रहला दिनभरको मौसम ?
देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू(भागको मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
लुम्बिनी प्रदेशसभाका सात वर्ष : चार सरकार बने, ७६ विधेयक पारित
रुपन्देही- आज माघ २१ गते । ०७४ सालको माघ २१ गते प्रदेशसभा सुरु भएको दिनलाई लुम्बिनी प्रदेश सभाले आफ्नो स्थापना दिवस मनाउन थालेको हो...
प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या
नेपालगन्जबाट श्रीमती आएकी छिन् भनेर बिदामा बसेका एकजना प्रहरी जवानले आइतबार बिहान श्रीमती र छोराको हत्या गरेका छन् । लामो समय नेपालगन्जस्थित प्रहरी तालिम...
नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार
नवलपरासी,पश्चिम् - पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराबारी स्थित चोरघोल नजिकै गएराती अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन्। गोली प्रहारबाट बर्दघाट...
आज विश्व अर्बुद रोग दिवस मनाइँदै
आज विश्व क्यान्सर ९अर्बुद० दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती...
कर्णाली प्रदेश सरकारको बेरुजु साढे ४ अर्ब
सुर्खेत - कर्णाली प्रदेश सरकारको पछिल्लो पाँच वर्षमा चार अर्ब ४८ करोड २० लाख ३३ हजार तीन सय २४ बेरुजु रहेको तथ्याङ्क सार्वजनिक भएको...














