मन्त्री आलेले फेरिन नमान्दा तनावमा माधव
काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फेर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ। नेकपा एसबाट सरकारमा...
मेयर बालेनकाे टिममा रन्जु दर्शना
काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार जिताएको बालेन साहको टिममा रञ्जु दर्शना पनि परेकी छन् । उनलाई उक्त टिमले दर्शनालाई काठमाडौं ५ को सांसदमा...
प्रतिनिधि र प्रदेश सभाकाे चुनाव मंसिर १० सम्म
काठमाडौं । राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी...
बिरेन्द्रकाे शालिक ताेडिएपछि पुर्व राजा ज्ञानेन्द्रको आपत्ति
काठमाडौँ – बाँकेको नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्ने क्रममा भएको विवादप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन्।
बिहीबार वीरेन्द्रचोकमा राष्ट्रवादी युवाले राखेको शालिकलाई प्रहरीले...
अभिभावकिय राजसंस्था र प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने- राजेन्द्र लिङ्देन
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरूप परिवर्तनको लागि मुलुकको अभिभावकीय संस्थाका रूपमा राजा राख्न प्रस्ताव गरेको छ।
धलिखेलमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र...
भित्र-भित्रै वामपन्थीहरूकाे गठवन्धन
काठमाडाैं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठुला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका छन् । प्रचारबाजी नगरीकन नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल...
साेलुखुम्बुमा नेतालाई कालोमाेसाे
सोलुखुम्बु : सोलुखुम्बु.नेकपा एमाले सोताङ गाउँ कमिटीले जननिर्वाचित २ जना वडा सदस्यलाई जुत्ताको माला र कालोमोसो दलेर साङ्केतिक कार्वाही गरेको छ । पार्टीबाट भर्खरै...
याे पाँच दलीय गठबन्धन टुटे देश देश दुर्घटनामा जान्छ
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट फेरि ठूलो दलका नेता भएर प्रधानमन्त्री हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन्। यसअघि ओलीलाई प्रधानमन्त्री माओवादीले बनाएको...
मान्छेको सुन्ने क्यापासिटी ४५ हो, ओलीले तीन-चार घण्टा बोलेर बोरिङ गरे : सांसद शाह
नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले शीर्ष नेताहरुको लामो सम्बोधनमा असन्तुष्टि जनाएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा भाग लिँदै सांसद शाहले मान्छेको सुन्ने...














