धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा गालीगलाैज गर्नेलाई पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत मेयर सम्पाङले मानहानी र गाली बेइज्जतीको मुद्दा चलाउने चेतावनी दिँदै देशमा एउटा सरकार पनि छ भन्ने नभुल्न आग्रह गरेका छन् ।

‘फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी जारी गरिनेछ,’ मेयर साम्पाङले भनेका छन्, ‘अनि मानहानी र गालि बेइज्यतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here