जुनेलीको (नाम परिवर्तन) पारिवारिक पृष्ठभूमि अलिक वि’श्रृंखलित र ल’थालिं’ग छ ।
उनको परिवार पहिले काठमाडौंको साँखु छेउछाउको एउटा टोलमा बस्थ्यो । निकटस्थका अनुसार उनका बुवा र आमाको वि’वाह का’नूनी र नै’तिक रुपमा वि’वादास्पद थियो । त्यसैले सन्तान जन्मने क्रममा गाउँ–समाजको ड’रले उनीहरु त्यहाँबाट नुवाकोटतिर बसाइ सरेका थिए ।
जुनेलीका बाबु रा’जनीतिक का’र्यकर्ता हुन् । नेकपा मा”ओ’वादीमा आवद्ध उनले नुवाकोटमा एउटा फार्म हाउस पनि चलाएका थिए । तर, त्यसमा घा’टा खाएपछि उनी वि’देशिए । केही समय साउदी अरबमा वैदेशिक रोजगारीमा रहे । उनी विदेशमा रहँदा नेपालमा प’त्नीले अर्को वि’वाह गरिन् । विदेशबाट फर्केर उनले पनि अर्की श्री’मती भित्र्याए ।
यसरी जुनेली सा’नै छँदा बाबु र आमा दुवैले दो’स्रो वि’वाह गरेपछि उनले राम्रो अभिभावकत्व पाउन सकिनन् । उनको आफ्नी आमाको तर्फबाट एक दाजु छन् । उनै दाजुले जु’नेलीका तर्फबाट स’न्दीपवि”रुद्ध जाहेरी दिएका हुन् । जुनेली जस्तै उनका दाजु पनि अ’ल्लारे उमेरकै छन् । उनको हु’लिया पनि अ’ल्लारे नै छ ।
जु’नेली काठमाडौंको एक हो’स्टलमा बसेर प्लस टु पढिरहेकी छन् । उनी म्यानेजमेन्टकी वि’द्यार्थी हुन् । उनको हो’स्टलको चा’र्ज पनि एकजना साथीले तिर्दै आएको बताइन्छ । बाबु र आमा दुवैले उनीप्रति जिम्मेवारी राम्ररी निभाएका छैनन् । यद्यपि, दुवैको परिवारसँग उनको आउ-जाउ भने छ ।
जुनेलीले ल’डिरहेको का”नूनी लडाइँमा बुवाआमाको खासै समर्थन वा चासो पाइँदैन । बुवा फ्रन्टमा आउनै नचाहेकाले उनका दा’जुले जा’हेरीमा द”स्तखत गरेका हुन् ।





So the girl whom Sandeep slept with was actually a boy.
जुनेली is male or female..? Line oli you are calling her sometime he and sometime she.? Is juneli is mix gender?