सर्जन कुमार शाही – मुगु
पुर्व प्रधानमन्त्री ( एमाले पार्टी अध्यक्ष ) के पि शर्मा वलि ग्रासरुटको कार्यक्रममा आफ्नो गृह जिल्ला झापामा बोल्दै गर्दा सो वलि माथी ढुङ्गा फरार गरिएको बारे आपत्ति जनाउदै वलि माथी ढुङ्गा फरार गर्नेलाई तुरुन्त कार्वाही गर्न र प्रधानमन्त्री पुस्प कमल दाहाल प्रचण्डको अयोग्य लडाकुलाई रु २ लाख दिने निर्णयलाई बिरोध गरेका थिए ।
देशमा आर्थिक बन्दी भएको बेला प्रचण्डको यो निर्णय रास्ट्को हितमा नभए भन्दै उक्त प्रधानमन्त्री प्रचण्डको यो निर्णय खारेजको माग सहित मुगु नेकपा एमाले निकट राष्ट्रिय युवासंघ नेपालले जिल्ला प्रशासन कार्यलय मुगुमा आज ध्यानाकर्षण पत्र बुझाएको छ ।





