कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–१ नयाँवस्ती क्षेत्रबाट ३० वर्षीय छत्र साउँद पाँच ग्राम २० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।

यस्तै, टीकापुर नगरपालिका–१ कान्छी बजारबाट ३१ वर्षीय संजिप चौधरी र २७ वर्षीय दुर्गाप्रसाद चौधरी ४० मिलिग्राम लागुऔषधसति पक्राउ परेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले शुक्रवार पक्राउ गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here