परिक्षा सुरु भएको केही मिनेटमै प्रश्न पत्र आउट
माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्न पत्र आउट भएको छ ।
परीक्षा सुरु भएको केहि बेरमै प्रश्न पत्र आउट भएको...
एसईई प्रवेशपत्र लिन स्कुल हिँडेका २ किशोरी भारत सीमामा फेला
एसईईको प्रवेशपत्र लिन भन्दै काठमाडौं कालिमाटीस्थित डेराबाट मंगलबार बिहान हिँडेका २ किशोरी वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेको मितेरी पुलमा फेला परेका छन् । १७ र...
यी भारतीय युवक प्रकृतिलाई ब्ल्याकमेल र ह्यारेसमेन्ट गरेको आराेपमा पक्राउ
भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साललाई सोही कलेजमा पढ्ने एक भारतीय युवकले मानसिक यातना दिएको खुलेको...
कोहलपुर जेसिजको अधिवेशन सम्पन्न अध्यक्षमा कठायत चयन
शान्ति सुनार
बाँके, कोहलपुर जेसीजको १७औँ वार्षिक साधारण सभा र १६औँ शाखा अधिवेशन सम्पन्न भएको छ । सोमबार एक औपचारिक समारोहकाबीच कोहलपुर जेसीजका साथै कोहलपुर...
माेराङ् मा हात्तीको आक्रमण, २ जनाकाे मृत्यु
मोरङको सुन्दरहरैँचा-५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
सुन्दरहरैँचा–५ का वडाध्यक्ष गणेश चौधरीका अनुसार चन्द्रकला सोमवार घाँस दाउराका लागि...
मुग्लिन-काठमाडौं सडकखण्ड बिहान ११ बजेदेखी दिउँसो २ बजेसम्म बन्द
सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने प्रमुख मार्ग त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग (मुग्लिन–काठमाडौं सडक) आजदेखी दैनिक ३ घण्टा बन्द हुने छ ।
स्तरोन्नतिसहित निर्माणाधीन...
तिब्र गतिकाे गाडिले बाइक चालकलाई ठक्कर दिँदा मृत्यु
आइतबार साँझ राजापुर नगरपालिका–८ स्थित हुलाकी सडकमा यात्रुवाहक भ्यानले ठक्कर दिँदा एकजनाको ज्यान गएपछि स्थानीयले चक्काजाम गराएका छन् । लु २ ख ५९१९ नम्बरको...
अर्जेन्टिनाले विश्वकप यात्रा लगभग निश्चित गरे
लउतारो मार्टिनेजले दोस्रो हाफमा गरेको एक मात्र गोलमा अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा बुधबार पेरुलाई १–० ले पराजित गरेको छ । यससँगै जितको बाटोमा...
नवलपरासीबाट चामल बोकेर काठमाडौं जाँदै गरेको ट्रक त्रीशुलीमा खस्याे
नवलपरासीबाट चामल बोकेर काठमाडौं जाँदै गरेको लु २ ख ३५० नम्बरको ट्रक आज बिहान धादिङको बेनिघाट रोराङ्ग गाउपालिका–१० स्थित हुग्दीखोला नजिकैबाट त्रिशूली नदीमा खसेको...












