गायक राजेश पायल राईले अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइए
दुबई जान लागेका गायक राजेश पायल राईले अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।
गायक राई बिहीबार बिहान १० बजे फ्लाइ दुबई एयरबाट दुबई जान...
नाला खन्दा पुरिएर मृत्यु भएका ३ जना मजदुरको सामुहिक अन्त्यष्टी
नवलपुरको कावासोतीमा नाला खन्दा पुरिएर मृत्यु भएका ३ जना मजदुरको शनिबार दिउँसो सामुहिक रुपमा अन्त्यष्टी गरिएको छ ।
कावासोती ३ को चिहान डाँडामा बौद्ध धर्म...
तापक्रम ५२.३ डिग्री सेल्सियस पुग्याे
दिल्लीमा अहिलेसम्मकै अत्यधिक गर्मी भएको छ । मौसम विभागका अनुसार बुधबार अपरान्ह राजधानी दिल्लीको अधिकतम तापक्रम ५२.३ डिग्री सेल्सियस पुगेको छ ।
अत्यधिक गर्मीले जनजीवन...
दाङमा बस दुर्घटना २५ घाइते
लमही–कोइलाबास सडक खण्डमा बस दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् ।
कोइलाबासबाट लमहीतर्फ जाँदै गरेको रा १ ख ८३३ नम्बरको बस बुधबार दिउँसो गढवा...
मुगुमा प्रधानाध्यापक संघ गठन
सर्जन कुमार शाही
मुगु जेठ १२ गते,
सामुदायिक विधालयमा कार्यरत प्रधानाध्यापकले आफ्नो पेशागत हक हित र संरक्षणका लागि प्रधानध्यापक संघ गठन गरेका छन ।
पिरिन्सिपल एशोसिएसन अफ...
पश्चिम दाङमा यात्रु बाहक जीप पल्टिदा १ जनाको मृत्यु
एड्बिन मगर
घोराही, ५ चैत्र ।
पश्चिम दाङमा यात्रु बाहक जीप पल्टिदा घाइते भएका मध्य एकजनाको मृत्यु भएको छ, अन्य ७ जना घाईते भएका छन् ।...
पूर्वाग्रह साँधेर लुम्बिनीमा सञ्चार समन्वय परिषद्लाई कामविहीन बनाएको आरोप
रूपन्देही - लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्ले राजनीतिक पूर्वाग्रहका आधारमा निस्प्रभावी बनाइएको भन्दै ध्यानाकर्षण गराएको छ । प्रदेशका आमसञ्चार माध्यमहरूको व्यवस्थापन तथा सरकार आमसञ्चारबीच...
युनिक नेपालद्धारा राजापुर र गेरुवामा छात्रवृत्ति वितरण
युनिक नेपालले राजापुर नगरपालिका र गेरुवा गाउँपालिका भित्र रहेका सामुदायिक स्कूलका विद्यार्थीहरुलाई युनिक छात्रवृत्ति वर्ष पनि उपलब्ध गराएको छ ।
सामुदायिक स्कूल पठनपाठन गर्दै आएका...
कोहलपुर–नेपालगन्ज सडक खण्डमा जेब्रा क्रसिङ निर्माण कार्य सुरू
बाँकेमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोहलपुर नेपालगन्ज सडक खण्डको विभिन्न ठाउँमा जेब्रा क्रसिङ निर्माण सुरु गरीएको छ । सडक डिभिजन कार्यालय नेपालगन्जसंगको समन्वयमा...











