त्रिशूली मा ट्रक खस्दा चालकको मृत्यु

मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत चौध किलो भन्ने स्थानबाट त्रिशुलीमा ट्रक खस्दा चालकको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परी सहचालक घाइते भएका छन् ।

दुर्घटनामा ट्रकका चालक रौतहटका रामनारायण यादवको मृत्यु भएको छ । यादवलाई भरतपुर मेडिकल कलेज लगेलगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

१९ वर्षिय सहचालक असुन्द्र कुमार यादवको भने नयाँ भरतपुर अस्पताल चितवनमा उपचार भैरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button