राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरू पक्राउ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

राप्रपा नेताहरूले विरोधस्वरूप देखाएको पर्चा थुत्दै प्रहरीले राप्रपा अध्यक्ष लिङदेन, प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही र नेता बुद्धि तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button