जसपाद्वारा काठमाडौंमा राष्ट्रपति-प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको पुत्ला दहन गरेको छ । काठमाडौंको जोरपाटीमा पार्टीले सामाजिक दूरी कायम गर्दै राष्ट्रपति-प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध नाराबाजीसहित पुत्ला दहन गरेको युवा नेतृ मञ्जु मोक्तानले जानकारी दिइन् ।

हामी केही साथीको उपस्थितिमा सामाजिक दूरी कायम गर्दै जुलुससहित संसद विघटनविरुद्ध पुत्ला दहन गरेका छौं,’ नेतृ तामाङले भनिन् । पुत्ला दहनअघि सरकारविरुद्ध नाराबाजी समेत गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button